अवरुद्ध सडक खुलाउँदा भरतपुरमा झडप

34 Hits

काठमाडौं, ९ साउन ।
तीन पांग्रे अटो रिक्सा व्यवसायीहरूले अवरोध गरेको सडक खुलाउन प्रहरीले बल प्रयोग गर्दा चितवन सदरमुकाम भरतपुरमा झडप भएको छ । त्यसक्रममा करिब २५ सेल अश्रु ग्यास प्रहार गरिएको चितवन प्रहरीले जनाएको छ। व्यवसायीहरूले प्रहार गरेको ढुंगा लागेर तीन जना प्रहरी घाइते भएका छन् । व्यवसायीहरूतर्फ घाइते भएकाहरूको संख्या यकिन भइसकेको छैन।

आक्रोसित व्यवसायीले एउटा मोटरसाइकल जलाइदिएका छन्। जिल्ला प्रशासन चोकदेखि बसपार्कसम्मको इलाका तनावग्रस्त भएको बताईएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी