फिफा बर्षको सर्वश्रेष्ठ खेलाडी मनोनयन सार्वजनिक

263 Hits
काठमाडौं- अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, फ्रान्सका युवा स्टार केलियन बाप्पे, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र इजिप्टका स्टार खेलाडी मोहमद सालाह २०१८ को लागि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन्। त्यस्तै विश्वकप विजेता एन्टोनि ग्रिजम्यान र राफेल भराने, गोल्डेन बुट विजेता इंग्लयान्डका ह्यारी केन पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका हुन्।

सालाहा लिभरपुलको अविश्वसनिय सिजनको प्रदर्शबाट मनोनत भएका हुन। उनले गत सिजनको च्याम्पियन लिगका ३६ खेलमा ३२ गोल गरेका थिए। त्यस्तै रियल मड्रिडका मिडफिल्डर लुका मड्रिच पनि पनि फिफा बर्ष उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन्। उनले च्याम्पियनस् लिग र विश्वकपमा निकैनै प्रभाव कारी प्रदर्शन गरेका थिए। उनैको नेत्रित्वमा रहेको क्रोएसिया विश्वकपमा फाइनल पुगेको थियो।-ajency

मनोनयनमा परेका खेलाडीको नामावली

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी