कानुन मन्त्री शेरबहादुर तामाङले दिए नैतिकताका अाधारमा राजिनामा

63 Hits

काठमाडौं, ८ साउन ।

कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा उनले राजिनामा दिएका हुन् ।

श्रीमती उषाकला राईसँगै उपस्थित भएका तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

महिलाहरूमाथि कहिल्यै नराम्रो दृष्टि नराखेको स्पष्टीकरण दिएका उनले तर पनि अाफ्नाे कारणले महिलामाथी परेकाे मर्काप्रति अाफूले माफी मागिसकेकाे बताएका थिए ।

दुई तिहाई बहुमतकाे सरकारबाट सबैभन्दा छाेटाे अवधिमा पदमुक्त हुने तामाङ पहिलाे मन्त्री बनेका छन् ।

कानुन मन्त्री शेरबहादुर तामाङले, देलान राजिनामा ?

नैतिकताका अाधारमा तामाङले राजिनामा दिएपछि उनलाई सामाजिक सन्जालमा धन्यवाद दिएका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी