स्थानीय तहमा बैंक

48 Hits

काठमाडौं, ८ साउन । डडेल्धुराका विभिन्न स्थानीय तहमा बैंकहरूले शाखा विस्तार गर्न थालेका छन् । नेपाल सरकारको नीतिअनुरुप डडेल्धुराका स्थानीय तहमा बैंकहरूले आफ्ना शाखा स्थापना गर्न थालेका हुन् । जिल्लाको भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिकामा विभिन्न बैंकहरूले आआफ्ना शाखा विस्तार गरेका छन् भने बाँकी दुई वटा स्थानीय तह नवदुर्गा गाउपालिका र गन्यापधुरा गाउपालिकामा बैंक शाखा विस्तार गर्ने तयारीमा रहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी