उत्तर कोरियाले रकेट परिक्षण स्थल नष्ट पार्दै

60 Hits

बीबीसी।

उत्तर कोरियाले उत्तर पश्चिममा रहेको एउटा महत्वपूर्ण रकेट परिक्षणस्थल नष्ट पार्ने काम थालेको देखिएको छ ।अमेरिकी निरिक्षण समूह ‘३८ उत्तर’ सोहाई स्टेशनको भुउपग्रह तस्बिरहरु हेर्दा  गत जुन महिनामा अमेरिकासँग गरेको बाचा पूरा गरिरहेको जस्तो देखिन्छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले रकेट इन्जिन परिक्षण स्थल नष्ट गर्ने बताएका थिए । यद्यपी, कुन स्थल भन्ने बारे यकिनका साथ उनले भनेका थिएनन् ।

प्योंगयांगले सोहाई एक भूउपग्रह प्रक्षेपण केन्द्र भएको बताउने गरेको छ ।तर अमेरिकी अधिकारीले भने यो ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षणका निमित्त प्रयोग हुने गरेको आशंका गरेको छ ।

गत महिना ट्रम्प र जोंगबीच सिंगापुरमा भएको ऐतिहासिक भेटघाटमा कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निश्शस्त्रीकरण गर्ने विषयमा सहमती भएको थियो

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी