नागरीकले झुट लेख्यो – सापकोटा (प्रचण्डका प्रेस संयोजक)

947 Hits

काठमाडौं, ४ साउन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले नागरीक दैनिकमा प्रकाशीत समाचारको खण्डन गरेका छन् ।

प्रेस सेन्टरका महासचिव समेत रहेका संयोजक सापकोटाले आफूसँग कुनै परामर्श नै नगरी नागरिक दैनिकले प्रचण्डको नाम जोडेर समाचार दिएको भन्दै आपत्ति जनाएका हुन् ।
नागरिक दैनिकले शुक्रबार प्रकाशीत समाचारमा सापकोटाको हवाला दिंदै गोविन्द केसीका माग जायज शिर्षकमा समाचार प्रकाशीत गरेको थियो ।
सापकोटाले केसीका विषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको समान धारणा रहेको पनि स्पष्ट पारेका छन् ।
उनले यस विषयमा कुनै पनि संचारमाध्यम र नागरिक दैनिकसँग् कुराकानी समेत नभएको स्पष्ट पार्दै आफूलाइ जानकारी नै नदिई आफ्नो हवाला दिएर समाचार आउँदा अश्चर्यचकित भएको मूलखबरलाई बताए । उनले भने- ‘यसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।’
हेर्नुहोस सापकोटाले जारी गरेको वक्तव्य

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी