कर्मचारी नेता सधैं आकर्षक अड्डामा !

76 Hits

काठमाडौँ,४ साउन। कर्मचारीको हकका नाममा खोलिएका ट्रेड युनियनका कर्मचारी नेताहरु पहुँच र प्रभावको भरमा सधैँ कमाउ अड्डामा पदस्थापन हुने गरेका छन् ।दलसँग निकट ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनमा आबद्ध अधिकांश पादधिकारी लामो समयदेखि आकर्षक कार्यालयमा कार्यरत छन् ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, सडक विभाव, यातायात व्यवस्था जस्ता कार्यालयमा ट्रेड युनियनका नेताहरुले सरुवा मिलाउने गरेका छन् ।ती कार्यालयलाई निजामति कर्मचारी आकर्षक भन्सार भन्छन् । यस्ता कार्यलयमा सरुवा हुन दलका नेता मन्त्रीसम्मको पहुँच र प्रभाव चाहिन्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी