अम्बर गुरुङकी पत्‍नी वीणाको निधन

68 Hits

काठमाडौं, ३२ असाार।

राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङ्ककी पत्नी वीणा गुरुङको निधन भएको छ । केहिसमय यता अस्वस्थ रहेकी वीणाको उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको हो । उनको विसं २०११ सालमा अम्बर गुरुङसँग विवाह भएको थियो । संगीतकार अम्बर गुरुङको विसं २०७३ जेठमा निधन भएको थियो । पति अम्बर गुरुङको निधनपछि उनी छोरी अल्कासंँग बस्दै आएकी थिइन् । गुरुङका ३ छोरा र एक छोरी छन् । उनको सोमबार नै पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी