ओखलढुंगामा एक पुरुषको शव फेला

53 Hits

ओखलढुंगा ,२९ असार । । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका १० स्थित कटुन्जेको संसारी डाँडामा अन्दाजी ३० बर्षिय पुरुषको शव फेला परेको हो । उक्त शव सोही स्थानका बालकृष्ण विकको भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए । पाखामा मृृत अवस्थामा भेटिएको शवको अनुसन्धान भैरहेको भट्टराईको भनाइ छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी