विश्वकप फाइनल फ्रान्स र क्रोएसियाबीच आइतबार हुने

24 Hits

काठमाडौं ,२९असार ।

विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । खेल आउदो आइतबार नेपाली समय अनुसार राती ८ः४५ बजे, लुझनीकी रंगशाला मस्कोमा हुने छ । यो पटकको विश्वकपको उपाधि दौडमा क्रोएसिया नयाँ टिम हो भने फ्रान्स एक पटकको विश्वकप विजेता टिम हो ।

बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो ।फ्रान्सको जितमा सामुएल उमटिटी नायक बनेका थिए । उनकै निर्णायक गोलमा फ्रान्स उपाधि नजिक पुगेको हो ।    फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो । क्रोएसिया इतिहास रच्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको टिम हो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी