अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : प्रचण्ड

22 Hits

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभयो ।मुद्दाको अर्काे पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उहाँले भन्नुभयो, “योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।”

 

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*