खतिवडालाई गणेश थापाको धम्की
मूलखबर,२९असार ।
विश्वकप फुटबलले सबैको ध्यानाकर्षण गराईरहेको बेला अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले एउटा तारे होटलम आयोजित समारोहमा पूर्वसांसद रामहरि खतिवडालाई ठीक पार्ने धम्की दिएका छन् ।
मंगलबार सोल्टी होटलमा आयोजित एउटा विवाह भोजमा एन्फा नेतृत्वमा २० बर्षसम्म रहेर हाल निलम्बनमा रहेका थापाले कांग्रेस नेता रामहरि खतिवडालई तथानाम गाली गरेर ठीक पार्ने धम्की दिएका हुन् ।,
नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।