ब्याजदर नियन्त्रणमा केन्द्रित

19 Hits

मूलखबर,२८ असार । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा देखिएको ब्याजदरको उच्च उतारचढावलाई नीतिगत रूपमा नै हस्तक्षेप गर्दै नियन्त्रणको प्रयाश गरेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमार्फत ब्याजदर नियन्त्रण गरी लगानी विस्तारलाई जोड दिएको हो ।
सरकारले बजेटमार्फत निर्धारण गरेको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र ६.५ प्रतिशतको मूल्यवृद्धिलाई सीमाभित्रै कायम राखनका लागि केन्द्रीय बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको हो । केन्द्रीय बैंकले ब्याजदरलाई स्थायित्व दिनका लागि ५ प्रतिशतको स्प्रेड रेट घटाएर ४.५ मा झारेको छ । त्यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधा दर ७ प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाको रूपमा दुईहप्ते निक्षेप संकलन दर ३ प्रतिशतबाट ३.५ प्रतिशत कायम गरेको गभर्नर डा. चिरञ्जीवी नेपालले बताए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी