सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने

26 Hits

मूलखबर,२८ असार । प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ। सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ।

श्रम, रोजकार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभई देशभित्रको रोजगारी रहेको जनाउँदै रोजगारीको अल्पकालिन विकल्पका लागि वैदेशिक रोजगारीमा जानै परे पनि सीप सिकेमामात्र पठाउने छ। सरकारले यसकालागि केही दिनभित्र यससम्बन्धी बाध्यकारी नियम ल्याउने मन्त्री विष्टले जानकारी दिए। वैदेशिक राेजगारीबाट फर्किएका यवाहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,  “सरकराको पहिलो प्राथमिकता वैदेशिक रोजगार नभइ देशभित्रको रोजगारी, हो, भित्रै अत्याधिक रोजगारी सिजना गर्ने देश भित्रै श्रमको सम्मान गर्ने वातावरण बनाउने बताए।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी