भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

92 Hits

काठमाडौं २८ असार ।

 १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे । तर उड्ने तयारीमा रहेकाे हेलिकप्टर काठमाडाैँमा राेकियाे । डा. गाेविन्द केसीले अाफु काठमाडाैँ नफर्किने जवाफ दिएपछि सरकारले पठाउन लागेकाे टाेली काठमाडाैँमा नै राेकिएकाे हाे । उने भने म अहिले काठमाडाैँ अाउने पक्षमा छैन मलार्इ हेर्न अाउने भए ठिक छ ।

अाजकाे नयाँ पत्रिकामा खबर छ,अनसनरत डा. गाेविन्द केसीले भन्नुभयाे लिनकै लागि हाे भने दुःख नगरे हुन्छ । काठमाडाैँ फर्केर वार्ता गर्दिनँ । कर्णालीकाे जनताका यहाँ अाएकाे हुँ । काठमाडाैँ गएर वार्ता गर्दा कर्णालीका जनताकाे अपमान हुन्छ । सरकार वार्ता र सम्वाद गर्न चाहाने भए जुम्लामै अाउनु पर्छ ।

म तयार छु । वार्ता टाेलीविना चिकित्सकहरू अाउनुकाे कुनै अर्थ छैन । म अचेत नहुदा सम्म जुम्लामै बस्छु । मलार्इ काठमाडाैँ लैजान भन्दा तिन कराेड नागरिककाे हकमा चिकित्सा शिक्षा र उपचार व्यवस्था सधार्ने काम गर्नुहाेस उहाँकाे भनार्इ थियाे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी