विहानै पाल्पामा बस खोलामा खस्यो, ४ गम्भीर २६ घाइते

20 Hits

पाल्पा, २८ असार ।
पाल्पाको भालेबास नजिकै विहिवार एकाविहानै यात्रुबाहक बस खोलामा खसी दुर्घटनाग्रस्त भएको छ ।

लु १ ख ७२७२ नं को बस बिहिबार बिहान खोलामा खस्दा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ।
पोखरा पाल्पा चल्ने यात्रुवाहक बसको दुर्घटनाको कारण अझैसम्म खुल्न सकेको छैन ।

Related News

जारी छ टिपर आतंक, दिनदाहाडै सोल्टीमोडमा लियो एक युवतिको ज्यान

काठमाडौं, ३१ असार । टिपरको ठक्करबाट शनिबार दिउँसो राजधानीको सोल्टीमोडमा एक जनाको ज्यान गयो ।  एउटै लेनबाट कलंकीतर्फ गइरहेको ना७च…

डोटीमा जीप दुर्घटना, वडाध्यक्षसहित ४ को निधन, ७ घाइते

डोटी, १५ जेठ । डोटीको गन्यापधुरा गाउँपालिका २ को गजरौलामा से १ ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी