भक्तपुरकाे सल्लाघारी र बनेपा क्षेत्र डुवानमा, उद्वारकाे पर्खाइमा पीडित

300 Hits

काठमाडौं , २८ असार ।

रातभर परेकाे अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खाेलामा अाएकाे वाढीले भक्तपुरको सल्लाघारी क्षेत्र  पुरै डुवानमा परेकाे छ । दर्जनौं घरहरू डुबेका छन् भने पीडित हरू उद्वारकाे पर्खाईमा छन् । त्यसैगरी बनेपा बजारकाे अधिकांश भुभाग पनि जलमग्न भएकाे छ ।

Loading...

Related News

बाढीपीडितलाई तत्काल राहत दिने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं, ३० असार – सरकारले बाढी, पहिरो तथा डुवान क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ । आइतबार…

१८ जिल्लाका २० सडक अवरुद्ध, हाेसियार !

काठमाडौँ,२९ असार । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले देशका १८ जिल्लाका २० स्थानमा सडक यातायात अवरुद्ध भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का