छानबिनमा रहेका गैसस मार्फत् सरकारी राहत

50 Hits

मूलखबर,२७ असार ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आर्थिक अपचलनमा संलग्न रहेको निष्कर्षसहित छानबिन अघि बढाएको सरकारले प्रकोपपीडित नागरिकका लागि राहत वितरणको जिम्मा भने गैससलाई नै दिएको छ ।

स्थानीय प्रशासन मातहत सरकारी संयन्त्रले वितरण गर्नुपर्ने राहत सामग्री पीडितसम्म पुर्याउने अधिकार गृह मन्त्रालयले गैससलाई दिएको हो ।राहत वितरणको जिम्मा पाएका गैससको विवरण भने सरकारले खुलाएको छैन । गृह मन्त्रालयले गत वर्षको प्रकोपका बेला संकलित राहत वितरणका लागि केही गैरसरकारी संस्थाहरुलाई जिम्मा दिएको जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी