अग्रज काँग्रेसी नेता भन्छन, ‘गुटमा नलाग्नेको अस्तित्व छैन

71 Hits

मूलखबर,२७ असार । काठमाडौँ, पार्टीका पुराना तथा अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तक्र्रियामा नेपाली काँग्रेसको ६३ वर्ष राजनीति गरेका नेता ओमकार श्रेष्ठले प्रश्न गर्नुभयो, “गुट नभएका हामी जस्ताको अस्तित्व खै ? पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री डा प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित कार्यक्रममा नेता श्रेष्ठले आफूले पार्टी सभापति देउवालाई भेट्न दर्जनौँ पटक प्रयास गरेपनि भेट नपाएको गुनासो गरे ।

अर्का पुराना नेता उत्तमनारायण श्रेष्ठले जीवनभर आफू र आफ्नो परिवारले काँग्रेसलाई नै भोट हालेको तर यस पटकको निर्वाचनमा पार्टीको निर्देशनमा पूर्वपञ्चलाई भोट हाल्नुपरेको दुःखेसो गरे । उहाँले २०१४ सालमा आफूले काँग्रेसको सदस्यता लिएको बताउँदै अहिले सक्रिय सदस्यता लिन नेताहरुको चाकडी गर्नुपर्ने विडम्बनापूर्ण अवस्था रहेको भन्दै दुःख व्यक्त गरे।

Loading...

Related News

कांग्रेस नेताहरु वानेश्वर चोकमा जुत्ता पालिस गर्न थालेपछि……

काठमाडौं, १६ माघ । नेपाली कांग्रेस सत्ताको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवाले सत्ता छोड्ने…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी