धरापमा राजमार्गका पुल, यात्रु दैनिक सास्ती खेप्न बाध्य

30 Hits

मूलखबर,२७ असार । दैनिक ३ हजार बढी सवारीसाधन गुड्ने पुर्व—पश्चिम राजमार्गअन्र्तगत पथलैया निजगढ खण्डको दुधौरा पुल दुई पटक भासियो — पहिलो पटक २०७१ साउनमा र दोस्रो पटक २०७४ साउनमा । पुल सञ्चालनमा आउन करिव डेढ महिना लाग्यो डाईभर्सन बनाएर अस्थायी रुपमा सवारी साधान सञ्चालन गरियो । यात्रु दैनिक सास्ती खेप्न बाध्य भए ।

मालवाहक सवारी साधन सडकमै रोकिए । दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाई भयो । दोस्रो पटकको मर्मतमा मात्र करिव २३ लाख रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालयय हेटौँडाले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी