विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन् ?

39 Hits

मूलखबर,२७ असार । नेपाल आएका विदेशी पर्यटकले दैनिक कति खर्च गर्छन्  ?पर्यटन मन्त्रालयका पूर्व सचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकैकम हो ।  पर्यटक खर्च बढाउन के गर्ने त ?

थापा भन्छन्ः 

-पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।

-सस्तोमा सेवा दिनु भएन ।

-महंगा पूर्वाधार विकास गर्न हिच्किचाउनु भएन ।

-नेपालका पर्यटकीय प्रडक्टलाई पर्यटन व्यवसायीले उच्च मूल्यमा बेच्न नसक्दा पर्यटकले खर्च गर्ने ठाउँ पाएका छैनन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी