हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

22 Hits


मूलखबर,२६ असार ।

सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी पुनः थालेको छ । झन्डै डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ । कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*