बाढी पहिरोमा परी एक सातामा ४७ जनाको मृत्यु, १० बेपत्ता-गृह

49 Hits
मूलखबर,२६ असार ।
   देशभर आएको बाढीपहिरोमा परि ७ दिनमा ४७ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परि देशभरबाट ४७ जनाको मृत्यु भएको, १० जना बेपत्ता र २० जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

बाढीपहिरोमा परि बाँके, रोल्पा, सिराहा, पर्सा, सिन्धुली र कास्की,मोरङ, पश्चिम नवलपरासी, रौतहट पूर्व नवलपरासी, मकवानपुर, तनहुँ, सर्लाही बारा, त्यसैगरी कैलाली, बर्दिया, दाङ, चितवन, काठमाडौं, महोत्तरी, उदयपुर, कञ्चनपुर, सिन्धुपाल्चोक, सुनसरी, सुर्खेत, सप्तरी, र प्युठान सहितका जिल्लामा ४७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढी र पहिरोकै कारण तनहुँ, कञ्चनपुर कालिकोट, धादिङ, सर्लाही, काभ्रे, नुवाकोट, कास्की,  नवलपरसी पूर्व र धनकुटामा  १० जना बेपत्ता भएको गृहले स्पष्ट पारेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी