नारायणगढ-मुग्लिन सडक खुल्यो, दुवैतर्फ यातायात सञ्चालन (अपडेट)

55 Hits

मूलखबर,२६ असार ।

बिहान ५ बजेदेखि बन्द नारायणगढ-मुग्लिन सडक खुलेको छ।चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्काभेटरले पहिरो पन्छाएपछि केही बेरअघिदेखि दुवैतर्फ यातायात सञ्चालनमा आएको हो।

 

भरतपुर महानगरपालिका-२९, घुमाउनेमा बिहान ५ बजे ठूलो पहिरो खसेको थियो। त्यसैगरी टोपे खोला र जलवीरेमा पनि स-साना पहिरो खसेका थिए। पहिरोका कारण सवारीसाधन रोकिँदा हजारौँ यात्रु अलपत्र परेका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी