प्रलोभनमा दक्षिण कोरिया गएका नेपालीको विजोग

35 Hits
मूलखबर,२५ असार । नेपालका कन्सल्टेन्सीको प्रलोभनमा परी दक्षिण कोरिया अध्ययन गर्न आएका नेपाली विद्यार्थी समस्यामा परेका छन्। काठमाडौं बागबजारको मिराकल कन्सल्टेन्सी, सिल्भर एजुकेशन, सेभेन एजुकेशन, डिल्लीबजारको सिलिकन एडुकेशन, बानेश्वर थापागाउको प्रोप एजुकेशन फाउण्डेशनबाट अध्ययनका लागि कोरियाका विभिन्न कलेज र विश्वविद्यालयमा आएका नेपाली विद्यार्थी समस्यामा परेका हुन्।प्रत्येक कन्सल्टेन्सीबाट हरेक सेमेष्टरमा १० देखि ३० जनाको संख्यामा अध्ययनका लागि नेपाली विद्यार्थी कोरिया आएका छन्। चर्को शुल्क बुझाएर अन्डर ग्र्याजुएट गर्न आएका नेपाली विद्यार्थीलाई कलेजको शुल्क, खाना लगायतको शुल्क तिर्न धौधौ परेको छ।

 

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी