अनलाईन मिडिामाथि कडाई गरिने

30 Hits

मूलखबर,२५ असार ।

सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले अनलाईन मिडिया व्यवस्थित र जिम्मेवार बनाउन आवश्यक कानुन् ल्याउने तयारी भईरहेको बताए ।

राष्ट्रियसभाका सांसदहरुले अनलाई मिडियाले जथाभावी लेखेर व्यक्तिको चरित्र हत्या गरिरहेकाले सरकारले यसलाई रोक्न के कस्तो कार्य गरिरहेको छ जिज्ञासा राखेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिँदै सञ्चार प्रविधिमन्त्री बास्कोटाले केही अनलाईले गलत समाचार प्रशारण गरी सिंगो पत्रकारिताको बद्नाम गरिरहेकाले अनलाईनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक रहेको औंल्याए । अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी