रोल्पा कला उत्सव सम्पन्न

58 Hits

मूलखबर,२५ असार । रोल्पाको आँखामा राजधानी, राजधानीको आँखामा रोल्पा’ नारा राखेर उद्घाटन गरिएको रोल्पा कला उत्सब सम्पन्न भएको छ।  स्थानीय कलासंस्कृतिको प्रवर्दन र कला मोफसलमा कलासाहित्यको उत्थान गर्ने मुख्य उद्देश्यका साथ उत्सव गरिएको थियो । रोल्पा जिल्लाको पोवाङमा भएको एकदिने साहित्य गोष्ठी, कला उत्सवमा राजधानीबाट कवि स्वप्निल स्मृति, कवि विना तामाङ, कवि नविन विभास आदि कवि थिए । मगर जातिको बसोबास रहेको पोवाङमा नेपाली कविता माथिको बहस र रोल्पामा एकमुष्ट कविताको स्वर गुन्जियो । कार्यक्रम सनछहारी साहित्य कला समाजले आयोजना गरेको थियो । भने सहयोगी सुनछहारी गाउपालिकाले गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी