रसिया पुगे ६० लाख भन्दा बढी पयर्टक

56 Hits

काठमाडाै‌, २४ असार ।

रसियामा हालसम्मकै सबै भन्दा धेरै पर्यटक पुगेका छन् । विश्वकप फुटबलको रौनकले अहिले रसिया पुरै छोपिएको छ। विश्वकप फुटबलमा अप्रत्यासित नतिजा एकातिर रहँदा रसियाले भने विश्वकपमा एक नयाँ कीर्तिमान कायम गरेको छ। त्यो हो सर्वाधिक धेरै पर्यटक रसिया पुगेका छन्।

अहिलेसम्म ६० लाख भन्दा बढी पयर्टक भित्रिएको आयोजकले जनाएको छ। जसमा २९ लाख पर्यटकत मस्कोमा नै पुगेका छन्। रसियाले विश्वकपमा सोचे भन्दा बढी पयर्टक भित्रिएको जनाइएको छ।

पछिल्ला समय पर्यटकहरु खेलसँगै रसिया भ्रमणमा मस्त छन्। रसियामा अहिले संसारभरको संस्कृत एकीकृत भइरहेको भन्दै रसियाले विश्वकपको यो महामेलामा रसिया पुग्ने सबै पर्यटकलाई बधाइ दिएको छ।

साथै उसले पाहुनाहरुको भद्र ब्यबाहारको समेत अपेक्षा गरेको छ। ठुलो मात्रामा रसिया पुगेका विभिन्न देशका समर्थकहरुले स्थानिय सम्पदामा आँच पुर्‍याएको समाचारहरु सार्वजानिक भएसँगै रसियाले सुरक्षामा ब्पापक कडाइ गरेको छ।

केहि दिन अघिमात्र रसियामा केहि इंग्लिस समर्थकले एक सालिकमा तोडफोड गरेको घटनापछि रसिया सचेत भएको हो।

Loading...

Related News

रुसमा उँडेको ८ मिनेटमा विमान दुर्घटना, चालकदलका ६ सहित ७१ को मृत्यु

रसिया । मस्कोबाट अोरेनवर्गका लागि उडेको ८ मिनेटमा विमान अाइतबार दुर्घटना भएको छ । ७१ जना सवार उक्त विमानका सबै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी