दुई महिना अघिदेखि नै युएईमा तीजको चहलपहल

39 Hits

मूलखबर,२२ असार ।

रोजगारीको सिलसिलामा युएई आएका नेपालीहरुले दुई महिना अगाडिदेखि नै तीजको तयारी सुरु गरेका छन् । आगामी भदौ २७ गते परेको हरितालिका तीज भव्यताका साथमा मनाउन युएईमा रहेका जिल्लास्तरीय सामाजिक संस्था, केही जातीय र राजनीतिक दलका जनवर्गीय संगठनहरु असार पहिलो सातादेखि नै प्रतिस्पर्धात्मक तरिकाले लागेका छन् ।

केही सामाजिक संस्थाले तीजको अवसरमा नेपालबाट लोकगायक, लोकगायिका र हाँस्य कलाकार बोलाएर विशेष सांगीतिक कार्यक्रम कार्यक्रम गरेर तीज मनाउने तयारी दुई÷तीन महिनाअघिदेखि नै शुरु गरेका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*