कामै नगरी तलब

52 Hits

मूलखबर,२२ असार ।

काठमाडौंको सानो खोकनास्थित कुष्ठरोग चिकित्सालयका चिकित्सकहरुले कामै नगरी तलब बुझ्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको चिकित्सालयमा चिकित्सकहरु दैनिक आउँदैनन् । कान्तिपुरमा यो समाचार छापिएको छ । चिकित्सालयमा ०५० सम्म सरकारी दरबन्दीका डाक्टर, नर्स, मुखिया, खरदार, कार्यालय सहयोगी र रासनपानी दिने जनशक्ति थियो । अहिले यो चिकित्सालय गौशालास्थित सेवा केन्द्र कुष्ठरोग निवारण संस्थाले रेखदेख गर्दै आइरहेको छ । गौशालाबाट साताको सोमबार र बिहीबार मात्र बिरामीलाई जँचिने गरिएको छ । तर, सेवा गरेबापत भन्दै मासिक लब बुझ्ने गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी