सप्तकोशीमा पानीको वहाव वर्षकै उच्च, ब्यारेजमा रातो झण्डा

120 Hits

मूलखबर,२२ असार ।

दुर्इ दिनदेखि भएको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको वहाव यस वर्षकै उच्च मापन गरिएको छ। बिहिबार दिउँसो तीन बजेको मापन अनुसार सप्तकोशीमा एक लाख ५४ हजार क्युसेक पानीको वहाव रहेको जनाइएको छ।

सामान्यतया एक लाख पचास क्युसेक पानीको वहाव भएमा सप्तकोशीमा खतराको सुचक मानिन्छ। पानीको वहाव एक लाख पचास हजारभन्दा माथि भएपछि व्यारेजमा खतराको सूचक रातो बत्ती बालिएको छ। ब्यारेजको पूर्व र पश्चिम किनारमा दुई वटा रातो झण्डा गाडिएको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी