नैतिकता बचाउन देउवा सरकारका निर्णय बदर-मन्त्री बास्कोटा

55 Hits

मूलखबर। २१ असार।

सरकारले देशमा राजनीतिक नैतिकता बचाउनका लागि अघिल्लो सरकारले गरेका भदौ १४ पछिका निर्णयहरु खारेज गरेको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले प्रतिक्रिया दिएका छन् ।

निर्वाचनको मिति तोकिएर आचार संहिता लागू भइसकेको अवस्थामा देउवा सरकारले राजनीतिक नियुक्ति गरेकाले त्यस्ता नियुक्तिहरु बदर गरिएको मन्त्री बास्कोटाले बताए । अबदेखि चुनावी सरकारले यसरी कुनै पनि निर्णयहरु नगरोस् र नैतिकता एवं राजनीतिक संस्कारको रक्षा होस् भने बुधबारको मन्त्रिपरिषदले ती नियुक्ति खारेज गरेको मन्त्री बास्कोटा बताएका हुन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी