धादिङमा भूकम्प गयो

57 Hits

मूलखबर। २१ असार।

बिहीबार बिहान ७ः२१ बजे धादिङको झारलाङलाई केन्द्रबिन्दु बनाएर  ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।  यसअघि  १४ असारमा पनि धादिङको सुन्दरबजार केन्द्रबिन्दु बनाएर ५ रेक्टरको परकम्प गएको थियो । उक्त परकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी