इङ्गल्याण्ड र कोलम्बियाबीचको खेलका तस्बिर

44 Hits

मूलखबर। २१ असार।

विश्वकपको अन्तिम प्रिक्‍वाटरफाइनलमा भिडेका इङ्गल्याण्ड र कोलम्बियाले पहिलो हाफ गोल रहित बराबरीमा खेले । दोस्रो हाफमा अग्रता लिएको इङ्गल्याण्डले इञ्जुरी समयमा आफूलार्इ सम्हाल्न नसक्दा खेल १-१ को बराबरीमा पुग्यो । अतिरिक्त समयमा पनि गोल गर्न नसकेका दुवै टोलीको खेल पेनाल्टीमा पुग्यो । पेनाल्टी सुटमा इङ्गल्याण्डले कोलम्बियालार्इ ४-३ गोल अन्तरले पराजित गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी