५ दिनमा २६ जनाको मृत्यु

36 Hits

मूलखबर। २०असार।

असार १५ देखि २० गतेसम्म मुलुकका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण दिदै १५ गतेदेखि आजसम्म २६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

बाढीमा परी २ जना बेपत्ता भएका छन् भने झण्डै दर्जन घाइते भएका छन् । मौसमविद्हरुको पूर्वअनुमान ठुलो क्षतिको संभावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गरिएको बताईएको छ । बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको पनि गृहमन्त्री रामबहादुर थापाले स्पष्ट पारेका छन् ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी