सप्तरीको महुली पुल भासियो

146 Hits

मूलखबर। २०असार।

लगातारकाे वर्षापछि  आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको माहुली पुल भासिएको छ ।

अग्निसाइर कृष्णासावरण गाउँपालिकामा रहेको महुली पुल ५० मिटर जति भासिएको छ । पुल भासिए पनि सवारी अावागमन भने यथावत भइरहेका छन् । भाँसिएकाे पुलकाे दक्षिणतिरबाट सवारी पास गराइएको छ । सप्तरीमा मंगलबारदेखि वर्षा भएको छैन् । तर पहाडी क्षेत्रमा भएको वर्षाले खाँडो, महुलीलगायत नदीमा पानीको सतह बढेको छ । नदीको सतह लगातार बढ्दै गएपछि खाँडो नदी आसपासका बासिन्दा त्रसित बनेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी