एनआरएनए हङकङको महिला फोरममा अनु राई

123 Hits

मूलखबर। १९ असार। एनआरएनए हङकङले अनु राईको संयोजक रहने गरी महिला फोरम गठन गरेको छ। सोमबार सार्वजनिक गरिएको फोरममा ९ जना सदस्य र २१ जना सदस्य पनि चयन गरिएको छ।

यसअघि तीज, अन्तर्राष्ट्रिय महिला दिवस लगायतका कार्यक्रम एनआरएनए हङकङले नेपाल महिला संघ हङकङसँग मिलेर आया्जना गर्दै आइरहेको थियो। अहिले महिला नै एनआरएनए हङकङको अध्यक्ष रहेको अवस्थामा फेरि छुट्टै महिला फोरम गठन गरिएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी