बौद्ध–जोरपाटी सडक छिटो सम्पन्न गर्न माग

70 Hits

मूलखबर। १९ असार।

बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध प्रतिनिधिहरू सडकमा ओर्लिएका छन् ।

नागरिक दबाब अभियानको नेतृत्वमा सुरु भएको कार्यक्रममा पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरूले वर्षौं अघिदेखि सडक जीर्ण भई लाखौं स्थानीयले दुःख कष्ट पाउँदासमेत सरोकारवाला निकाय मुकदर्शकमात्र भएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी