देउवाले पार्टी एकताबद्ध गर्न नसकेको सिटौलाको आरोप

31 Hits

मूलखबर। १९ असार।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन नचाहेको आरोप लगाएका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता सिटौलाले सभापति देउवामाथि आक्रोश पोखेकाहुन् ।
उनले सभापति देउवाले पार्टीभित्र न्याय नगरेको पनि आरोप लगाए । सभापति देउवाले पार्टीका नेता-कार्यकर्तालाई समान व्यवहार नगरेको पनि सिटौलाको भनाइ थियो ।

कांग्रेसभित्र तेस्रो धार भनिने समूहका नेतासमेत रहेका सिटौलाले सभापति देउवालाई पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्व पूरा गर्न आग्रह गरे । उनले गिरिजाप्रसाद कोइरलाले सिंगो मुलुकलाई एकताबद्ध बनाएको स्मरण गर्दै भने, “सभापतिजीले पनि पार्टीलाई एकताबद्ध बनाउन सक्नुहोस् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी