मलेसियामा नेपाली कामदार पक्राउ गर्न धरपकड अभियान !

71 Hits

मूलखबर। १९ असार।

मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ ।

पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् ।

त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडका क्रममा राजधानी क्वालालम्पुर र आसपास क्षेत्रबाट २ सय २९ जना फक्राउ परेका छन् ।,  कान्तिपुर दैनिकमा यो खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी