सरकारको भत्ता नलिने निर्णयः एनजीओको भत्ता लिन प्रतिबन्ध !

141 Hits

मूलखबर। १७ असार।
कर्णाली प्रदेश सरकारले भत्ता नदिने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारद्धारा आयोजना हुने कुनै कार्यक्रममा कसैलाई भत्ता नदिने निर्णय गरेको कर्णालाी सरकारका प्रवक्ता एवं भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्ती विमला केसीले जानकारी दिए ।सोही बैठकले गैरसरकारी संस्थाद्धारा आयोजित कार्यक्रममा भत्ता नलिन मन्त्रिपरिषद सदस्यहरुलाई आग्रह गरेको छ ।, नेपाल समाचारपत्रमा यो खबर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी