‘केलियन एम्बाप्पे’ जसले गरे पेलेको रेकर्ड बराबरी

179 Hits

मूलखबर। १७ असार।

फ्रान्सेली खेलाडि केलियन एम्बाप्पेले लिजेण्ड पेलेसँगको रेकर्ड बराबरी गरेका छन् ।

विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने युवा खेलाडीको रूपमा एम्बाप्पेले पेलेसँगको रेकर्ड बराबरी गरेका हुन्। पेलेले सन् १९५८ को विश्वकपमा ब्राजिलका लागि ६ गोल गरेका थिए। फ्रान्सेली खेलाडि केलियन एम्बाप्पेले सोही रेकर्डलाई बराबरी गर्ने क्रममा शनिबार राति नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनाविरूद्ध २ गोल गरेका छन् । १९ बर्षिया एम्बाप्पेले खेलको ६४ औं र ६८ औ मिनेटमा गरी चार मिनेटको अन्तरमा दुई गोल गर्दै फ्रान्सलाई जिताएका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी