मुलुकभर २० प्रतिशत रोपाइँँ

82 Hits

मूलखबर। १७ असार।

असार मध्यसम्म मुलुकभर २० प्रतिशत रोपाइँ भएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रमध्ये ८० प्रतिशत रोपाइँ हुन बाँकी छ ।


असार १५ सम्म १० प्रतिशत मात्र रोपाइँ भएकोमा एकै दिनमा रोपाइँ दर सतप्रतिशतले बढेको हो । यो वर्षको रोपाइँदर विगत वर्षहरूकै सरह भएको तर पर्याप्त वर्षा नभएका कारण पहाडी क्षेत्रको रोपाइँले गति लिन सकेको छैन । यो समय नेपालका पहाडी भेगमा रोपाइँको दर भने विगतको भन्दा कम छ,  मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले भने, “यद्यपि यही गतिमा रोपाइँ हुने हो भने आउदो साताभित्र ३५ प्रतिशत पुग्नेछ ।” वर्षाले साथ दिएमा यो वर्ष ९५ प्रतिशतसम्म रोपाइँ हुने उनले बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी