चितवन बस दुर्घटनाः एकको मृत्यु, १८ घाइते

91 Hits

मूलखबर। १७ असार।

भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस आज बिहान दुर्घटना भएको छ । जिल्लाको खैरहनी नगरपालिका–१ मा आज बिहान भएको बस दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १८ जना घाइते छन् ।

संकेत तस्बिर

दुर्घटनामा चितवनकोका सुनिल मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेज र अन्य चार जनाको एलाईभ अस्पताल उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी