सुनिता दनुवार ‘ट्राफिकिड इन पर्सन हिरो’ घोषित

120 Hits

मूलखबर। १५ असार।

नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिड इन पर्सन  द्वारा सम्मानित भएकी छन्।

 अमेरिकी विदेश मन्त्रालय वासिङटन डिसीमा आयोजित कार्यक्रममा विदेशमन्त्री माइकल पम्पियोले दनुवारलाई यो सम्मान प्रदान गरेका हुन्। अमेरिकी सरकारले बर्सेनि विश्वभरीबाट मानव बेचबिखनविरुद्ध काम गर्ने व्यक्तिहररूलाई सम्मान स्वररूप दिइने टिप उच्च स्तरको सम्मान हो । सम्मान ग्रहण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीको पनि उपस्थिती थियो ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी