‘वीराङ्गना’को मसला एक्शन ट्रेलरमा यस्तो छिन् शिल्पा

262 Hits

मूलखबर। काठमाण्डौ

 

अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर ‘वीराङ्गना’को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते रिलिज हुने फिल्मको  ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरले फिल्म मसला एक्शनले भरिएको देखाएको छ।फिल्ममा शिल्पा तथा अनुपका अलावा पृथ्वी राज प्रसाईं, धीरेन शाक्य, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्रव कोईराला, प्रिया रिजालको अभिनय रहेको छ।यससँगै फिल्ममा घोडा तथा बाँदरलाई समेत हाइलाइट गरिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी