मिथुन चक्रवर्तीले श्रीदेवीसँग पनि गरेका थिए बिहे

230 Hits

काठमाडौं । बलिउडका चर्चित डान्सर अभिनेता मिथुन चक्रवर्तीले स्व. श्रीदेवीसँग कुनै बेला गुपचुप बिहे गरेको रहस्य धेरे कमलाई मात्र थाहा छ ।

मिथुनलाई बलिउडमा ‘दादा’ भनिन्छ । आजदेखि ६६ बर्ष लागेका मिथुनबारे केही रोचक जानकारी ।

मिथुनलाई भारतको मनपर्ने ठाउँ ऊँटी हो । किनभने त्यस ठाउँमा उनका कयन फिल्म सुटिङ भइसकेका छन् । मिथुनकी पत्नी योगिता बाली हुन् । उनका दुई सन्तान छन् । तर यसबेला श्रीदेवीसँग उनको बिहे भएको खबरले चर्चा पाएको थियो ।

मिथुनसँग ३८ वटा कुकुर छन् । सबैलाई पालेका छन् । कुकुरबाहेक घरपालुवा जनावरलाई उनी प्रेम गर्छन् । सन्तानजस्तो ठान्छन् ।

मिथुनले ३ सय ५० भन्दा बढि फिल्ममा अभिनय गरेका छन् । १९८९ मा मिथुनले एकै वर्ष १९ फिल्म हिट दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी