रास्ट्रकवि माधब घिमिरे सहित ३६५ जनाले गाएको गित बिश्व रेकर्डमा

417 Hits

काठमाण्डौ,७ असार।
“जोगाऔं माटो, जल, जमिन, जङ्गल ।
यही हो हाम्रो धन नयाँ नेपालको संकल्प”

“जल, जमिन, जंगल, जडीबुटी, जलवायू, जनावर, जनशक्ति, र जराजुरी – नेपालको आत्मनिर्भर र स्वाधीन विकासका लागि मेरुदण्ड बराबरी” को सच्याइलाई आत्मसाथ गर्दै स्रोत, सम्पदा र प्रकृतिको सही पहिचान, संरक्षण, सम्बर्धन, उत्पादन र प्रभावकारी वितरणका खातिर उचित नीतिगत वातावरणको लागी बाताबरण अभियन्ता,संगीतकार, गीतकार निपेश ढाकाको शब्द संगीतमा बिश्वमै पहिलो पटक राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित ३६५ कलाकारहरुलाई समेटेर बाताबरण सम्बन्धित गित ‘मिलान्कोली’ तयार गरिएको छ । देशका ख्यातीप्राप्त गायक गायिकाहरुलाई एकै दिनमा भेला गराएर रेकर्ड गरिएको उक्त गित गिनिज बुकमा दर्ता भैसकेको छ । ‘मिलानकोली’ नाम दिइएको उक्त गीतमा ५ वर्षे गायक भुवन अधिकारी देखि ९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मका हस्तीहरुको आवाज रहेको छ ।

हेर्नुहोस मिलान्कोली गित तयार गर्दाका केहि तस्बिर र भिडियो-

गीत गाउदै रास्ट्रकबि

अभियन्ता-निपेश ढाका

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी