आयो सुपर कम्युटर : दुई लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्ने

136 Hits

अमेरिकाले नयाँ सुपर कम्प्युटर निर्माण गरेको छ । यो कम्प्युटरमा दुई लाख ट्रिलियन क्याल्कुलेसन गर्न सक्ने क्षमता छ । ‘समिट’ नाम दिइएको कम्प्युटरमा दुई सय पेटाफल्प छन् । समिटमा १० पेटाबाइट अफ मेमोरी र चार हजार छ सय आठ सर्भर छ ।

यसभन्दा अघि चीन ले बनाएको ‘सनवे ताइडहुलाइट’ नामको कम्प्युटर सबैभन्दा ठूलो थियो । जसको क्षमता ९३ पेटाफल्प थियो ।

समिट कम्प्युटर टेनिसीस्थित ओका रिजिड नेशनल ल्याब्रेअटरीमा निर्माण भएको हो । अन्तर्राष्ट्रिय कम्पनी आईबीएम र एननभिडियाको ‘पार्टनरसीपमा’ बनेको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी