एनजीओ र आईएनजीओका पदाधिकारीको सातो उड्यो, गृहले माग्यो सम्पति बिबरण

63 Hits

मूलखबर ।
काठमाडौं, ३१ जेठ।

गृहमन्त्री रामबहादुर थापा ‘बादलले निर्देशन दिए संगै, गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न पत्राचार गरेको छ ।


२४ जेठमा गृहमन्त्री रामबहादुर थापा र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय गरेको थियो । गृहमन्त्रालय स्रोतका अनुसार संकलन गरिएको विवरण गोप्य हुनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*